Wednesday, February 12, 2025
पर्यटनकेराबारीको झोलुङ्गे पुल

केराबारीको झोलुङ्गे पुल

सुनसरी / मोरङको केराबारीको झोलुङ्गे पुल प्रदेश नम्बर १ कै सबैभन्दा लामो झोलुङ्गे पुल हो ।

यहाँ आइपुग्न केराबारी बजारबाट करिब ३० मिनेट लाग्ने गर्दछ । पुलमा युवायुवतीहरू टिकटक बनाउने भिडियो बनाउने , फोटो खिच्ने भएकाले भिड् लाग्ने गरेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउन गाउँपालिकाकाले बजेट तथा योजना बनाएर पर्यटन प्रबर्द्धन गरिरहको छ ।

नेपाल तरुण दल केराबारीले फुल झै सिङ्गारिएको धोझा लगाएर सझाएको छ । बेलबारी र केराबारी जोड्ने यो पुल लागत रु.२ करोड ६ लाख सम्पन्न भएको थियोे ।

तस्बिर : लक्षमन ठाकुर

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस