देशकोशी प्रदेशधनकुटा हिले बजार

धनकुटा हिले बजार

धनकुटाको हिले बजार पुर्वकै निकै परिचित स्थल हो । कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ ।

धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारीक केन्द्र पनि हो । यहाँ पर्यटकहरूका लागि सुविधाजनक होटल, लजहरू उपलव्ध रहेका छन् । वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन् । पारखिहरूका लागि हिलेको “तोङवा” र सुकुटी प्रशिद्ध हो । यहाँ एउटा आकर्ष वौद्ध गुम्बा पनि छ । तेह्रथुम जिल्लाको राजधानी तिनजुर , बसन्तपुर यहाँबाट नजीकै पर्छ भने उत्तरपानी र पाख्रिबास झनै नजीकै पर्छन ।

तस्बिर : धनराज मगर, धनकुटा

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img