देशकोशी प्रदेशपौवादुङमाको सानोदुम्मा गाउँ

पौवादुङमाको सानोदुम्मा गाउँ

भोजपुरको पौवादुङमा गाउँपालिका -५ सानोदुम्मा गाउँ । धार्मिक तथा पर्यटकीय क्षेत्र हो पौवादुङमा ।

पौवादङमा धनकुटा र भोजपुरको छिमेकी समेत हुन् । भोजपुर सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिका भनेको छ ।

तस्बिर : प्रेम/श्रेष्ठ नवीन, भोजपुर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img