समाजभक्तपुरमा ५१ वर्षीय पुरुषको ह'त्या

भक्तपुरमा ५१ वर्षीय पुरुषको ह’त्या

काठमाडौं : संलग्न आशंकामा ४ जना आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि कल्याणको शव भेटिएको थियो । घटनास्थलमा फेला परेको काठको फर्मामा रगत देखिएको डिएसपी पाण्डेले बताए । काठको फर्माले हिर्काएर साहुको ह’त्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

मृतकको श’व पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img