Monday, April 29, 2024
निर्वाचनसुनसरी जिल्लाभरको प्रतिनिधि सभाको ताजा मतपरिणाम

सुनसरी जिल्लाभरको प्रतिनिधि सभाको ताजा मतपरिणाम

सुनसरी : सुनसरी जिल्लाभरमा प्रतिधिनि सभा सदस्यको निर्वाचन क्षेत्र ४ वटा रहेबा छन् । जसमा प्रदेश सभा सदस्य पनि ४ वटै रहेका छन् । जिल्ला निर्वाचन कार्यलय सुनसरी अनुसार कुल मतदाता ५,४४,९४१ जना रहेका छन् ।

सुनसरी जिल्ला भरका प्रतिनिधि सभा सदस्यको ताजा मतपरिणाम यस्तो छ –

सुनसरी क्षेत्र नम्बर १

(नेकपा माओवादी ) मुक्सामहाङ सुब्बा :- १५५५
(जसपा छाता ) अशोककुमार राई :- १३४१
(रास्वपा) गोमा तामाङ :- १२८८
(स्वतन्त्र खरायो ) मनोज मेन्याङ्बो :- ११५४

सुनसरी क्षेत्र नम्बर २

(रास्वपा ) लाल बिक्रम थापा :- १४९१
(नेकपा एमाले ) भीमप्रसाद आचार्य :- ९७०
(नेपाली काङ्ग्रेस ) सिताराम मेहता :- ४६६
(राप्रपा ) दिनेशकुमार बस्नेत :- २२०

सुनसरी क्षेत्र नम्बर ३

(रास्वपा ) कमल बाबु मैनाली :- ११२६
(नेकपा एमाले ) भगवती चौधरी :- १३१८
(नेपाली काङ्ग्रेस ) विजय गच्छदार :- ८२७
(राप्रपा) कुलदीप चौधरी :- ३४८

सुनसरी क्षेत्र नम्बर ४

(नेकपा एमाले ) जगदिशप्रसाद कुसीयैत :- २२०५
(नेपाली काङ्ग्रेस ) ज्ञानेन्द्रबहादुर कार्कि :- २०९६
(रास्वपा) जिवनकुमार श्रेष्ठ :- ५५३
(राप्रपा ) विध्यानन्द यादव :- २४०  रहेको छ थप मतगणना आउन बाकि रहेको छ ।

प्रकाशित मिति :

सन्जिप तिम्सिना
सन्जिप तिम्सिना
सुनसरीका इन्फो नेपाल सहकर्मी सन्जिप तिम्सिना बिगत दुई बर्ष देखी इन्फो नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र...
विराटनगर । विराटनगर महानगरपालिकाले मलामी बोक्ने निःशुल्क बसलाई आवश्यक पर्ने इन्धन निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। महानगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने...