देशकोशी प्रदेशप्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि भयपछी नगरपालिकाले रद्द गर्‍याे परीक्षा

प्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि भयपछी नगरपालिकाले रद्द गर्‍याे परीक्षा

सुनसरी / बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र त्रुटि भएपछि परीक्षा रद्द गरेको छ ।

विद्यालयहरूले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि देखिएको थियो ।

एक सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको परीक्षा रद्द गरिएको शिक्षा विभागका उपसचिव देवेन्द्रबहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img