समाजहुँदै नभएको समाचार लेखेको भन्दै पत्रकारमाथि रविको आक्रोश– लाज लाग्दैन ?

हुँदै नभएको समाचार लेखेको भन्दै पत्रकारमाथि रविको आक्रोश– लाज लाग्दैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीले भौतिक पूर्वाधार मन्त्रालयको प्रस्ताव नगरेको दाबी गरेका छन् ।

बरु मिडियाले हुँदै नभएको कुराको प्रचार गरेकोप्रति उनले आक्रोश पोखे ।

“प्रधानमन्त्रीले प्रस्ताव नै गर्नुभएको छैन । उहाँले बोल्नुभएको छैन, मैले बोलेकै छैन, भौतिक पूर्वधार मन्त्रालय दियो भनेर प्रचार गरेको छ । लाज लाग्दैन तपाईंहरूले ?,” उनले भन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img