समाज"म मर्दा कोही मलामी, भो आउनु पर्दैन..."

“म मर्दा कोही मलामी, भो आउनु पर्दैन…”

म मर्दा कोही मलामी, भो आउनु पर्दैन…
देश बनाउन बोलाउदा चाही नाई न भन्नु ल

काठमाडौं: सामाजिक संजालमा निकै सक्रिय रहने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो मलामी नआउदा पनि हुने तर देश बनाउन बोलाउदा अईदिनुस भन्ने तर्क फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img