म मर्दा कोही मलामी, भो आउनु पर्दैन…
देश बनाउन बोलाउदा चाही नाई न भन्नु ल
काठमाडौं: सामाजिक संजालमा निकै सक्रिय रहने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो मलामी नआउदा पनि हुने तर देश बनाउन बोलाउदा अईदिनुस भन्ने तर्क फेसबुक मार्फत सार्बजनिक गरेका छन् ।