देशकोशी प्रदेशइटहरीको सडकमै धान रोपियो

इटहरीको सडकमै धान रोपियो

सुनसरी : इटहरीको वडा नम्बर १२ र १३ मा पर्ने खनार चोकबाट गैसार निस्किने सडबमा स्थानीयले धान रोपेका छन् ।

खनार चोकबाट गैसार निस्किने बाटो लामो समयदेखि सडकको काम स्तरोन्नती नभएपछि स्थानीयले धान रोपेर विरोध जनाएका हुन् । अन्य व्यक्ति तथा संघसंस्थाहरुले खेतमा धान रोपेर असार १५ मनाइरहेका बेलामा इटहरीमा स्थानीयले भने सडकमा धान रोपेका हुन् ।

वर्षौंदेखि सडक बनाउने आश्वासन मात्र दिएको तर वेवास्ता गरेको भन्दै धान रोपेर विरोध जनाएको स्थानीय आशीष लुईटेलले जानकारी दिए ।

सरकारलाई पटक पटक आग्रह गर्दा नि न बनैदेकोले रोकथामका उपायहरु पनि नगदिएकाले हामी जनता पाएले सास्तीले गर्दा आज हामि सबै गाउँबासी मिलेर सडकमा धान स्थानीय प्रकाश बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img