Thursday, July 17, 2025
देशकोशी प्रदेशइटहरीको सडकमै धान रोपियो

इटहरीको सडकमै धान रोपियो

spot_img

सुनसरी : इटहरीको वडा नम्बर १२ र १३ मा पर्ने खनार चोकबाट गैसार निस्किने सडबमा स्थानीयले धान रोपेका छन् ।

खनार चोकबाट गैसार निस्किने बाटो लामो समयदेखि सडकको काम स्तरोन्नती नभएपछि स्थानीयले धान रोपेर विरोध जनाएका हुन् । अन्य व्यक्ति तथा संघसंस्थाहरुले खेतमा धान रोपेर असार १५ मनाइरहेका बेलामा इटहरीमा स्थानीयले भने सडकमा धान रोपेका हुन् ।

- Advertisement -

वर्षौंदेखि सडक बनाउने आश्वासन मात्र दिएको तर वेवास्ता गरेको भन्दै धान रोपेर विरोध जनाएको स्थानीय आशीष लुईटेलले जानकारी दिए ।

सरकारलाई पटक पटक आग्रह गर्दा नि न बनैदेकोले रोकथामका उपायहरु पनि नगदिएकाले हामी जनता पाएले सास्तीले गर्दा आज हामि सबै गाउँबासी मिलेर सडकमा धान स्थानीय प्रकाश बस्नेतले जनाए ।20230630 183935

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img