राजनीतिरास्वपा केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने

रास्वपा केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने

spot_img

मकपानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आगामी १७ असोज दिउँसो ३ बजे बस्नेछ।

​काठमाडौंको वनस्थली चमतीस्थित केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बस्ने उक्त बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय सदस्यहरूलाई अनुरोध गरिएको छ।

​बैठक बोलाइए पनि त्यसका छलफलका विषय (एजेन्डा) भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img