राजनीति६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए?

६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काले बराबरी मत पाएका छन्।

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले २४६, पूर्णबहादुर खड्का :२४६, डा.चन्द्र भण्डारी :२१५, धनराज गुरुङ :२५८ मत पाएका छन् ।

दुई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img