देशकोशी प्रदेशसोचेको मनोकामना पुरा गरिदिने भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिर

सोचेको मनोकामना पुरा गरिदिने भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिर

सुनसरी / भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर एक चर्चित र पबित्र स्थान हो ।

यो मन्दिरले धार्मिक, ऐतिहासिक , प्रसिद्ध तथा साँस्कृतिक महत्व समेत बोकेको छ । सोचेका मनोकामनाहरु पुरा हुने बिश्वासका साथ यो मन्दिरमा जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन । मन्दिरमा बोका तथा पाठिको बलि चलाइने गरिन्छ । मन्दिरको वरिपरि विभिन्न जनावरहरूको मुर्ति पनि रहेको छ ।

आर्कषक मन्दिर,त्यसको वरिपरी रहेका विभिन्न प्रकारका बनस्पति तथा चराचुरुंगीहरु मधुर मधुर आवाज तथा परेवा लगायतका पंक्षिहरुले समेत यो मन्दिरको आर्कषण थपेका छन । भोजपुर सदरमुकाम बाट नजिकै रहेको मन्दिरमा सडक र त्यहाँ सम्म पुग्नका लागि बाटामा सिटिको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img