धर्म/संस्कृतिसपन तीर्थमा भक्तजन

सपन तीर्थमा भक्तजन

टोखा नगरपालिका वडा नं २ टोखास्थित सपनतीर्थ मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्न र मन्दिरमा दर्शन गर्न आएका भक्तजन । हरेक वर्ष वैशाख १ गते यस पोखरीमा स्नान गर्न सर्वसाधारणको भीड लाग्ने गर्छ ।

तस्बिर ः हरिराम भेटुवाल

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img