Wednesday, April 30, 2025
शिक्षायस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)
spot_img

यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
see routine 2079

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img