Thursday, January 23, 2025
निर्वाचनहुम्लामा प्रहरीले चलायो ७ राउण्ड गोली, ढुंगा लागेर मतदान अधिकृतसहित २ जना...

हुम्लामा प्रहरीले चलायो ७ राउण्ड गोली, ढुंगा लागेर मतदान अधिकृतसहित २ जना घाइते

हुम्ला । स्थानीयत तहको चुनावमा मतदानका क्रममा यहाँको चंखेली गाउँपालिकामा झडप भएको छ । मतदान भइरहेका बेला एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको र जवाफमा प्रहरीले ७ राउण्ड गोली चलाएको बताइएको छ ।

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव मावि मतदान केन्द्र स्थानीयको उत्तेजित समूहले प्रहरी तथा मतदानमा खटिएका कर्मचारीमाथि ढुंगा–मुढा प्रहार गरेका थिए । ढुंका लागेर मतदान अधिकृतसहित २ जना घाइते भएको बताइएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img