निर्वाचनमतदान गरेर फर्कँदै गर्दा एक वृद्धको मृत्यु
spot_img

मतदान गरेर फर्कँदै गर्दा एक वृद्धको मृत्यु

बैतडी । स्थानीय तहको निर्वाचनमा मतदान गरेर फर्कँदै गर्दा एक वृद्धाको मृत्यु भएको छ । बैतडीको जोगडा केदार गाउँपालिका–३ स्थिति मतदानकेन्द्रमा मतदान गरेर फर्कँदै गर्दा ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो ।

भाटको आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्नेबेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img