मकवानपुर : असार ३ गते देखी देशभर “चिसो मान्छे” प्रदर्शन भरिरहेको छ । वास्तविक समाजको चित्रण गर्ने संवेदनशील फिल्म “चिसो मान्छे”ले हल पनि चिसयाएको छ ।
समीक्षा : काठमाडौंदेखि बाजुरासम्म चिसो मान्छे संगको यात्रा
वास्तविक समाजको चित्रण गर्ने संवेदनशील फिल्म हो “चिसो मान्छे”। कमेडी, रोमान्स, एक्सन हेर्न खोज्नेहरूले चिसो खासै रुचाएनन । हेटौडाको एनस सिनेमा कमेडी, रोमान्स, एक्सन खालको चलचित्र प्रदशन हुँदा सदै भिड नै देखिन्थ्यो तर “चिसो मान्छे” प्रदशन को दिन बाट नै हल चिसिएको छ ।

तेर्सो दिन आईतबार एनस सिनेमा चिसो मान्छे प्रदशन भैरहदा सिनेमा हेर्ने १८ जना मात्रै थिए ।



