Friday, January 17, 2025
मनोरञ्जनगायिका एलिना चौहान र गायक शम्भुको नयाँ गीत ‘अन्त नजर’ सार्वजनिक

गायिका एलिना चौहान र गायक शम्भुको नयाँ गीत ‘अन्त नजर’ सार्वजनिक

काठमाडौँ- लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ ।

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिगं रहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img