समाजमकवानपुर–जापान समाजमा पुनः अर्याल

मकवानपुर–जापान समाजमा पुनः अर्याल

हेटौँडा | जापानमा भएको एक कार्यक्रममार्फत् मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः हेटौंडाका युवा बच्चुराम अर्याल अध्यक्ष चयन भएका छन् । उनी दोस्रो कार्यकाल अध्यक्ष चयन भएका हुन् । अधिवेशनले यसअघिको कमिटी बिघटन गरेर उनको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा कमल श्रेष्ठ र सबिता रिजाल, सचिव सुजन पण्डित (मनोज), सहसचिव दीपेश मिश्र र कोषाध्यक्षमा दर्शन अर्याल छन् । सदस्यमा सुजित बानियाँ, नवीन अर्याल, सुशील अर्याल, दीपक घिमिरे, सीताराम केसी, किरण लामा, ससमित ढकाल, मिलन बास्तोला र आदर्श अधिकारी छन् ।

संरक्षक सल्लाहकारमा ज्ञानमसिंह रुम्बा, धुर्ब बास्तोला, सेन्दाइ संयोजक सुमन लामिछाने, गुम्बाकेन संयोजक राजु लोप्चन छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img