विविधअमेरिकाका राष्ट्रपति जोए बाइडेन आफ्नै देश नेपाल फर्कदै

अमेरिकाका राष्ट्रपति जोए बाइडेन आफ्नै देश नेपाल फर्कदै

अमेरिकाका राष्ट्रपति जोए बाइडेन खासमा अरु कोहि नभएर हाम्रै नेपालका भक्तपु’रबासी, बि’डि ब्यापारी जय अधि’कारी हुन ।

पंचाय’तकाल भन्दा अघि उनी गां’जा व्यापार गर्दथे र हि’प्पी लगायत बा’बा मुर’ली (ब’ब मा’रली) उनका ग्राहक थिए । तर पंचायत कालमा गां’जा बेच्न नपाइने भयो र उनका ग्रा’हक घ’ट्न थालेपछि उनले बि’डिको नया ध’न्दा सुरु गरे । उनको बि’डि ध’न्दा’ले आकाश छुन थालेपछी यसको च’र्चा देश बिदेश हुन थाल्यो र देश बिदेशबाट बि’डि पिउन नेपाल आउन थाले ।

काठमाडौंका नेवारले जय सङ्ग बिडि माग्दा ‘जो’य बि’डि डे’न ‘जो’य बि’डि डेन’ भन्दा भन्दै उनको नाम नै ‘जो’ए बि’डिडेन’ हुन पु’ग्यो तर उधा’रो खाने पैसा कहिल्यै नतिर्ने नेवार’हरुको बानिले उनलाइ घा’टा लाग्न थाल्यो र त्यसै बख’तमा D’V परेका उनी अमेरिका लागे । त्यहा गएर नि उनले बि’डि ब्या’पारमा अधि’पत्य जमाएपछि आफ्नो नाम ‘जो’ए बिडि’डेन’ बाट ‘जोए बिडेन’ राखी राज’निती तिर लागे ।

उनले हालै आफ्ना प्रति’द्वन्द्वी डो’नालाल त्रिपा’ठीलाई हरा’एर रास्ट्र’पति भएका छन । उनी क’ट्टर हि’न्दु थिए यसको अर्को प्रमाण उनले चुनाब जितेपछी हिन्दु’कुलकै महिला उपराष्ट्रपति कमला हरिसलाई बनाएका छन ।

उनि नेपाल फर्केने उनका भाई हरिलाल अधिकारीले भने, अब दाई छितै नेपाल फर्कदै हनुहुन्छ्, हामी स्वागतको तयारीमा छौ । यो जोक्स तपाईंइलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img