Saturday, May 17, 2025
रोजगारीकुवेतमा खुल्यो रोजगारको अवसर: खान बस्नेतसहित आकर्षक तलब
spot_img

कुवेतमा खुल्यो रोजगारको अवसर: खान बस्नेतसहित आकर्षक तलब

spot_img

काठमाडौं : कुवेतमा नेपाली ड्राइभरका लागि रोजगारको अवसर आएको छ कुवेत सहरमा रहेको एक कम्पनीले ५४ जना नेपाली पुरुष ड्राइभरको माग गरेको हो ।

मग अनुसार न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने करार अवधि २ वर्षे रहेको र कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने रहेको छ ।

कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । खान बस्नेतसहित कामदारले तलब ६१ हजार बढि पाउनेछ । त्यस्तै स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।इच्छुक कामदारले आर. बि. ओभरसिज प्रालिको कार्यालय गोंगबु काठमाडौंमा असार २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img