देशगण्डकी प्रदेशभोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको ६ औं वार्षिकोत्सवको अवसरमा आउँदो शुक्रबार फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गर्दै प्रदेश सरकार, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरू शुक्रबार बन्द रहने जनाएको हो।

गण्डकी प्रदेशको पहिलो सरकार २०७४ साल फागुन ४ गते गठन भएको थियो। त्यसयता हरेक वर्ष यो दिन प्रदेश सरकारको स्थापना दिवसको रूपमा मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img