देशविप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन

विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ ।

नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ ।

सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।

img 5819img 5818

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img