असोज १७,
प्रदेश नम्बर १ मा पर्ने इटहरी उपमहानगरपालिका २ मा रहेको फेरि नयाँ प्रविधि र भौतिक सञ्चालनमा आएको छ । इटहरी बाट धरान जाने बाटो हुँदै बरगाछि चोक बाट पुर्व लागे पछि तालतलैया जाने बाटो हुँदै सवारी साधनमा जान सकिन्छ ।
तालतलैया नपुगि अलिक वर तालतलैया नै यो पार्क रहेको छ । कोरोना सङ्गक्मणको जोखिमका कारण बन्द भएको प्रदेश नम्बर -१ का ठुला मनोरञ्जन पार्कहरू धमाधम सञ्चालनमा आउनमा थालेका छन् । ६० करोड रूपियाँ लगानीमा सञ्चालनमा रहेको पार्क लामो समयदेखि बन्द हुँदा पार्कमा नोक्सानी भयको छ ।कम्पनीको अार्थिक नोक्सानी व्यहोर्नु परेको कम्पनीका सञ्चालक भोमबहादुर पौडेलले जनाएका छन् । फनपार्कका सञ्चालक पुर्व डीआईजी ज्ञानबिक्रम साहले अब पुर्णरूपमा पार्क सञ्चालन भएको बताएका छन् ।
उनले भने कोभिडका कारण अघिल्लै बर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो र सञ्चालन भइ फेरि भन्दा भयो ।पार्कमा पुर्वको सबैभन्दा ठुलो वाटर पार्क , पानिसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड ६ सय मानिस अटाउने वेभ पुल , जिपलाइन , बोटिङ गर्दै लोप भइसकेको जनावको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको उनले भन्नू भएको छ । ४२ अौँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश १ कै सबैभन्दा ठुलो इपिल्याण्ड वाटर एण्ड एम्युजजमेण्ट पार्कलाई कदर – पत्र प्रदान गरेको छ ।
त्यस्तै पार्क प्रदेश १ को ठुलो हुने गरि सञ्चालन हुनेछ । उहाँ विभिन्न खेल र मनोरञ्जनका साधन रहेका छन् मनोरञ्जन गर्न सकिन्छ । यहाँ अब होटल सहित भव्य रूपमा सञ्चालन हुने जानकारी दिनुभएको छ । दुई महिनाकै समयमा तीस हजार भन्दा बढि मानिस अवलोकन गर्न आएका थिय भन्ने कुरा बताउनु भएको छ ।



