Tuesday, July 8, 2025
देशकोशी प्रदेशप्रदेश १ सरकारले मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गरिने

प्रदेश १ सरकारले मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गरिने

spot_img

सुनसरी / प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार कोशी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानको मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको छ । मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकेको छ ।

-सूचना-

उनले भने, `हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ , प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरि काम गरिरहेका छौँ । प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब , अशक्त , महिला आदिलाई लक्षित गरेर नि:शुल्क कानुनी सहायता केन्द्र स्थापना गर्ने उनलेे बताए ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक डङ्गले काम गरिरहेको मन्त्री कार्कीले बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img