Sunday, March 16, 2025
देशकोशी प्रदेशइटहरीमा एससीसीविरूद्व विरोध प्रदर्शन

इटहरीमा एससीसीविरूद्व विरोध प्रदर्शन

इटहरी / वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायत ६ राजनैतिक दल र दुई मोर्चाद्वारा संयुक्त रुपमा एमसिसि सम्झौताको विरोध आज इटहरीमा गरेका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता लगायत राजनैतिक दल र मोर्चा द्वारा एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

`राष्ट्रिघाति एमसिसी सम्झौता खारेज गरौं´ `देशव्यापी जनआन्दोलन श्रूष्टि गरौं´ `राष्ट्रिय स्वाधीनता रक्षा गर दलालहरु होसियार ´ ` सम्पुर्ण देशभक्त शक्तिहरु एक होअौ ´
`एमसिसी हामीलाइ चाहिदैन, देश बेच्न पाइदैन ´लगायतका नारा लगाउँदै प्रदर्शनमा सहभागीहरूले इटहरी नगर परिक्रमा गरेका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img