देशकोशी प्रदेशभोजपुरमा अनाथ र अति बिपन्न बिध्यार्थिलाई न्यायसिल असल शासन कल्बले कपडा र...

भोजपुरमा अनाथ र अति बिपन्न बिध्यार्थिलाई न्यायसिल असल शासन कल्बले कपडा र स्टेसनरी सामान बितरण

भोजपुर । २०औ बार्सिक उत्सब को अवसर मा न्यायसिल असलसासन क्लब भोजपुर ले न्यायसिल अक्षयकोष मार्फत भाेजपुर नगरपालिका का चार वोटा सामुदायिक बिद्यालयका ५ जना बिद्यार्थि हरु लाइ न्यानो कपडा र स्टेशनरि सामन बितबरण गरेको छ ।

भोजपुर नगरपालिका १ का सिहदेबी माबिमा अध्यानरत पृतमान तामाङ अन्य बिध्यार्थी हरु भो न पा ५ धापखर्क प्राबी बोखिम का कक्षा २ का दिलसाङ तमाङ , विद्यालय बाहिर को लाक्पा शेर्पा ,प्रजातन्त्र प्राबि भैसिपङखा १० , कक्षा २मा अध्यनरत राजेस तमाङ र सरस्वती आ.बि पोखरे ८का कक्षा १ का रण ब बस्नेत लाइ न्यानो तयारी कपडा ज्याकेट,स्विटर,टाउजर,जुता माेजा काे साथ स्टेशनरि सामन बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img