देशकोशी प्रदेशइटहरी ६ को जुट विकास नजिकै एकता टोलमा भेटिएको चितुवा नियन्त्रणमा

इटहरी ६ को जुट विकास नजिकै एकता टोलमा भेटिएको चितुवा नियन्त्रणमा

सुनसरी / इटहरी ६ स्थित जुट विकास नजिकै एकता टोलमा इटहरीको घरभित्र पसेको चितुवा नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार ´करीब ९ घण्टाको अवधिमा घरभित्र ग्राउण्डमा रहेको चितुवालाई नियन्त्रणमा लिएका छौँ,’ ‘कोशीटप्पु बन्यजन्तु आरक्ष, जिल्ला बन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहकार्यमा नियन्त्रणमा लिएका छ ।’

इटहरी ३ स्थित जुट विकास नजिकै एकता टोलमा आज बिहान ३ः३० बजे चितुवा देखिएको थियो । इटहरी ६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा आज बिहान चितुवा पसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img