देशकोशी प्रदेशएमाले अध्यक्ष केपी ओली झापा ५ बाट उम्मेदवार सिफारिस

एमाले अध्यक्ष केपी ओली झापा ५ बाट उम्मेदवार सिफारिस

सुनसरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा -५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्।

एमाले क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा-५ का एमाले इन्चार्ज होम थापाले जानकारी दिए ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img