देशकोशी प्रदेशअर्घाखाँचीमा अरिङ्‍गालको टोकाइबाट एक महिलाको मृत्यु

अर्घाखाँचीमा अरिङ्‍गालको टोकाइबाट एक महिलाको मृत्यु

सुनसरी / अर्घाखाँचीको शितगंगामा अरिङ्‍गालको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ । गाई चराउन गएकी शितगंगा नगरपालिका- ३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ‍गालको टोकाइबाट मृत्यु भएको हो।

अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा आज बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img