भोजपुरका पत्रकार संदेश किरातिको अल्पआयुमै निधन भएको छ । उनी केही दिन देखि यता धरान स्थित बिपिकोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचाररत थिए,उपचारकै क्रममा आज दिउँसो निधन भएको हो ।
नेपाल पत्रकार महासङका उपाध्यक्ष समेत रहेका किराँती रेडियो भोजपुरका स्टेशन मेनेजर र ब्लाट दैनिक भोजपुरका सम्बादाता पनि हुन । उनलाई केही समय देखि दम,सुगर लगाएत अन्य रोगबाट पीडित थिए।



