देशकोशी प्रदेशकतारमा झापाको गौरीगञ्जका राजवंशीको निधन

कतारमा झापाको गौरीगञ्जका राजवंशीको निधन

सुनसरी : वैदेशिक रोजगारीका लागि कतार गएका झापाको गौरीगञ्जका एक व्यक्तिको निधन भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर -६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको कतारमा निधन भएको हो । हिजो बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको हो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img