Thursday, July 17, 2025
देशकोशी प्रदेशउदयपुरमा गुडिरहेको अटोबाट लड्दा २२ वर्षीया युवतीको मृत्यु

उदयपुरमा गुडिरहेको अटोबाट लड्दा २२ वर्षीया युवतीको मृत्यु

spot_img

सुनसरी : उदयपुरमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको अटोबाट लडेर २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर – ९ स्थित गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको प्र–२–०१–००१ ह ०३८१ नम्बरको अटोमा सवार त्रियुगा नगरपालिका वडा नम्बर – ७ मा बस्ने २२ वर्षीया कमला खतिवडा अटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरलृ जनाएको छ ।

- Advertisement -

आफ्नो डकुमेन्ट अटोबाट झरेकोले खतिवडा गुडिरहेको अटोबाट अचानक झरेको कारण लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

अटो चालक प्रहरीले नियन्त्रणमा लिएर।घटनाको विषयमा थप अनुसन्धान भईरएको प्रहरीले जनाएको छ । अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img