देशकोशी प्रदेशइलाममा श्रीमतीको ह'त्या गरी श्रीमानले गरे आ'त्महत्या

इलाममा श्रीमतीको ह’त्या गरी श्रीमानले गरे आ’त्महत्या

सुनसरी : इलाममा एक पुरुषले श्रीमतीको ह’त्या गरेर आ’त्महत्या गरेका छन् । माइजोगमाई गाउँपालिका- २ स्थित टारसिंहका पिताम्बर खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका छन् ।

बिहीबार राति चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् । पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यलय माइजोगमाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img