Friday, March 28, 2025
देशकोशी प्रदेशओखलढुंगामा जिप दुर्घटना हुँदा ४ जनाको मूत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा ४ जनाको मूत्यु

ओखलढुंगा : आज ओखलढुंगाको सुनकोशी गाउँपालिका -९ बुलडाँडामा जिप दुर्घटना हुँदा चार जनाको मू´त्यु भएको छ ।

एकादशीको मेला भर्न गएको जीप दुर्घटना हुँदा ४ जनाको मू´त्यु भएको छ , १५ जना घाइते भएका छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको जिप प्रदेश -३-०१-०२२ च ९६९४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ उनीहरूलाई हेटिकप्टरमार्फत काठमाडौं हाम्स अस्पतालमा लगिएको छ । मूत्यु हुनेमा ३५ वर्ष कि मिठुमाया मगर , १६ वर्ष कि तुलसा मगर , खगेन्द्र मगर र शान्तमाया मगर रहेका छन् ।

उनीहरू सबै सिद्धिचरण नगरपालिका १० का स्थानीय रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । उनीहरू ककनी एकादशी मेला भर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनाको थप जानकारी आउन बाकि रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img