देशकोशी प्रदेशसंखुवासभामा बरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभामा बरूवा बन्दुकसहित एक जना पक्राउ

सुनसरी :संखुवासभाको पाँचचखपन नगरपालिका-५ खमारे बस्ने ५६ वर्षीय राम वहादुर राईलाई एक थान भरुवा बन्दुक सहित हिजो मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले भरूवा बन्दुक लुकाएको प्रहरीले खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घरमा तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img