Thursday, May 15, 2025
देशकोशी प्रदेशला'गूऔषध र गाँ'जा सहित एक पुरुष पक्राउ
spot_img

ला’गूऔषध र गाँ’जा सहित एक पुरुष पक्राउ

spot_img

सुनसरी : झापा जिल्लाको दमक नगरपालिका-१ मा रतुवा बगरबाट गाँजा सहित १ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १ सय ६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दकमबाट अनुसन्धान भईरहेको र सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img