देशकोशी प्रदेशमोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवाको मृत्यु

मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवाको मृत्यु

सुनसरी : मोरङको उर्लावारी नगरपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृ´त्यु भएको छ ।

मोरङ उर्लावारी नगरपालिका-१ का २८ बर्षीय बिजय शर्माले चलाएको प्रदेश १-०२-०४७ प १८१४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते शर्माको उर्लावारी स्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृ´त्यु भएको हो ।

घटना विषयमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहेको छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img