देश

श्रीमान् पर्खेर २० वर्ष बिताइन् मनमायाले, न्यायको प्रतीक्षा अझै जारी

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारकी ७१ वर्षीया मनमाया तामाङले आफ्नो जीवनका दुई दशक श्रीमान् कृष्ण तामाङको प्रतिक्षामा बिताइन्। २०६१ चैत ७ गते घर नजिकैबाट...

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको...

हेटौंडामा बहुविवाह मुद्दामा दोषी ठहर भएकी महिला तीन वर्षपछि पक्राउ

हेटौंडा | जिल्ला अदालत मकवानपुरले तीन वर्षअघि बहुविवाह मुद्दामा दोषी ठहर गरेकी ३४ वर्षीया सानु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। घिसिङलाई मंगलबार हेटौंडा उपमहानगरपालिका-३ स्थित...

उदयपुरमा कार अनियन्त्रित भएर दुर्घटना, एक महिलाको मृत्यु

इटहरी  | उदयपुरमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका ९ स्थित मदन भण्डारी लोकमार्गमा प्रदेश १-०४-००१ च...

मंसिर १५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्दै हेटौंडा–१९

हेटौँडा |  हेटौंडा उपमहानगरपालिका वडा नं. १९ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी पूरा भएको छ।...

थामी समुदायको स्वास्थ्य उपचारमा हेटौंडा उपमहानगरको सहयोग

हेटौंडा | आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित भएका विपन्न समुदायका व्यक्तिहरूलाई हेटौंडा उपमहानगरपालिकाले सहारा प्रदान गरेको छ। हेटौंडा–१८, थामीटोलका ४५ वर्षीय पशुपति थामीको स्वास्थ्य...

मोरङमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ | मोरङको सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा आइतबार दिउँसो हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च...

सशस्त्र प्रहरी प्रमुख भुर्तेलको सहयोगमा छत्रेश्वर महादेव मन्दिर पुनर्निर्माण

मकवानपुर | सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेलको व्यक्तिगत लगानी र सशस्त्र प्रहरी कर्मचारीको श्रमदानमा छत्रेश्वर महादेव मन्दिर...

मुख्यमन्त्री लामाद्वारा स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगमा स्वदेशी कच्चापदार्थको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्। १०औँ उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य, भूमि...

मकवानपुरमा सर्वाधिक राशिको टि–१० क्रिकेट प्रतियोगिता हुने

हेटौँडा | मकवानपुरमा पहिलोपटक सर्वाधिक पुरस्कार राशिको टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरले मङ्सिर १२ देखि...