देश

इटहरीमा उपभोक्त समितिको भुक्तानी रोकिँदा मजदुर र व्यवसायीहरू मर्कामा

इटहरी  | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा उपभोक्त समितिहरूले सम्पन्न गरेका कामको भुक्तानी समयमा नपाएपछि उनीहरूले गम्भीर गुनासो गरेका छन्। आर्थिक वर्ष...

ताप्लेजुङबाट धरान घुम्न गएकी युवती बलात्कृत

धरान | धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको...

कर्णाली राजमार्ग अझै खुलेन, करोडौँ मूल्यका स्याउ बाटोमै अलपत्र

सुर्खेत । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । यो पहिरो पन्छाउन अझै दुई दिन लाग्ने बताइएको छ...

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले गति लिँदै

भरतपुर | चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यले नयाँ गति लिएको छ। लामो समयदेखि अलपत्र परेको यो परियोजना अब संघ र प्रदेश...

चट्याङ लागेर १५ भेडा मरे

जुम्ला | जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन्। तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा आज चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको एक वर्ष

काठमाडौं | मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल कम्प्याक्ट कार्यान्वयनमा गरेको एक वर्ष पूरा भएको छ। विसं २०८० भदौ १३ गतेदेखि पूर्णरूपमा लागू भएको...

सरकारको माग बमोजिम सर्वोच्चको आदेश, प्रहरीको ३० वर्षे सेवा अवधि कायम

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद...

इटहरीका मेयरको रास्वपा सांसदलाई चुनौती: धेरै बकबक नगर्नुस् र भ्रष्टाचार प्रमाणित गरेर देखाउनुस्

इटहरी | इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रास्वपा सांसद अशोक कुमार चौधरीलाई धेरै बकबक नगरी भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शुक्रवार...

मकवानपुरमा ट्राफिक उल्लंघन बढ्दो: एक वर्षमा ३७ हजार कारबाहीमा परे

हेटौँडा | जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक सार्वजनिक गर्दै ट्राफिक नियम उल्लंघनको चिन्ताजनक अवस्था देखाएको छ। एक वर्षको...

हेटौँडा अस्पतालमा साँझको समयमा पनि सेवा, डाक्टर छानीछानी उपचार गर्न पाईने

हेटौँडा | हेटौँडा अस्पतालले बिरामीहरूको सुविधालाई ध्यानमा राखी नयाँ सेवाको घोषणा गरेको छ। अब बिरामीहरूले साँझको समयमा पनि विशेषज्ञ डाक्टरहरूसँग परामर्श लिन पाउनेछन् र...