अर्थ व्यापारअमेरिकी डलर आज घट्यो, यस्तो छ आजको मुद्रा बिनिमयदर

अमेरिकी डलर आज घट्यो, यस्तो छ आजको मुद्रा बिनिमयदर

काठमाडौं/ अमेरिकी डलर भाउ आज बुधबार असार १ गते १ डलरको खरिददर १२४.४८ पैसा नेपाली रुपैयाँ पुगेको छ । हिजो मंगलबार १२४.५६ पैसा रहेको थियो । यस्तै दुइदिन अघि १२४.२४ पैसा रहेको थियो ।

पछिल्लो समय अमेरिकी डलर मूल्यमा उत्तारचढाव देखिएको छ । युक्रेन रुस युद्धपछि अमेरिकी डलर भाउ ह्वात्तै बढेर गएको छ । यस्तैगरी राष्ट्र बैंकले दिएको जानकारी अनुसार युरो १ को खरिददर १२९.९३ पैसा रहेको छ भने विक्रीदर १३०.५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को ८५.७३ पैसा रहेको छ । यस्तैगरी साउदीको रियाल १ को ३३.१८ पैसा कतारी रियाल ३४.१० पैसा रहेको छ ।

बहराइनको दिनार १ को ३३०.२१ पैसा रहेको छ । भने कुबेती दिनार १ को सटही गर्दा ४०५.०४ पैसा हुन्छ ।

हेर्नुस् अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति छ ?

Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img