समाजइटहरीमा तीन महिनाको शिशुको घाँटी थिचि ह´त्या गर्ने आमा पक्राउ

इटहरीमा तीन महिनाको शिशुको घाँटी थिचि ह´त्या गर्ने आमा पक्राउ

सुनसरी / इटहरी १७ मा छोराको घाँटी थिचि ह´त्या गर्ने पक्राउ आमा परेकी गरेकी छन् ।

ईटहरी उपमहानगरपालिका वडा नम्बर-१७ मुसहर टोल बस्ने वर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको नवजात शिशु छोरा भुवन बि.क.लाई घाटी थिची घाईते गरेकी थिन् ।

बालकलाई उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा बालकको मृत्यू भएकाे हाे ।

महिलालाई सोही दिन इलाका प्रहरी कार्यलय पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएकाे ईटहरी प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img