समाजकक्षा तीनमा अध्यनरत छात्रालाई यौन' दुर्व्य'वहार गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा तीनमा अध्यनरत छात्रालाई यौन’ दुर्व्य’वहार गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौ’न दुर्व्य’वहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौ’न दुर्’व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img