समाज४ हजार ४०० रुपैयाँमै बाइक किन्ने अवसर !

४ हजार ४०० रुपैयाँमै बाइक किन्ने अवसर !

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले ३५० बढी गाडी र मोटरसाइकल लिलामीमार्फत विक्री गर्ने भएको छ ।

भन्सार कार्यालयले विगत ४ वर्षदेखि चोरी पैठारी, कर छली गरेर ल्याएका विभिन्न सवारी तथा ढुवानीका साधन, तीनपांग्रे सवारी र मोटरसाइकल गरी ३५० थान बढी सवारीसाधन लिलामी गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम समेत एभरेष्ट बैंकको भन्सार क्षेत्र वीरगञ्जमा जम्मा गर्नुपर्नेछ ।

भन्सारले मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम मूल्य तोकेको छ । जसमा हिराेहोन्डा स्प्लेन्डर, प्यासन, बजाज पल्सर, टीभीएस लगायतको मोटरसाइकलको न्यूनतम मूल्य नै ४ हजार ४०० रुपैयाँदेखि रहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

9 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका