काठमाडौं । अभिनेता पल शाहले बला’त्कारको मुद्दामा सफाइ पाएका छन् ।
यौ’न दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौ’न दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।
न्यायधिस यत्रप्रसाद आचार्यको इजलासले बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भर्न पललाई आदेश दिउको छ । त्यस्तै अदालतले अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।



