फिचरभाटभटेनीलाई महानगरको २४ घण्टे अल्टिमेटम !

भाटभटेनीलाई महानगरको २४ घण्टे अल्टिमेटम !

काठमाडौं । काठमाडौं महानगपालिका वडा नम्बर ३२ स्थित भाटभटेनीको अन्डरग्राउन्ड पनि नक्सापास विपरीत व्यापारिक प्रयोजनमा रहेको पाइएको छ ।

अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली भाटभटेनी पुगेर फर्किएको हो ।

“अलिकति हामीले हटाउन सुरु गर्‍यौँ । भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर तीनकुने चौकीतर्फ लागेका छौँ,” उनले भने ।

निरीक्षणमा निस्किएको नगर प्रहरीको साथमा डोजर पनि छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img