समाजकोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

कोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

बाँके – बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ ।

प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img