Thursday, May 15, 2025
समाजबिकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर - शान्ता चौधरी
spot_img

बिकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर – शान्ता चौधरी

spot_img

काठमाडौं । नेपाल भूमि अधिकार सङ्गठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरीले बिना विकल्प सुकुम्वासी बस्ती उठाउने काम बन्द गर्न अनुरोध गरेकी छन् ।

काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमामा डोजर चलाउने तयारी गरेपछि उनले पहिलो उनीहरूको वासका लागि विकल्प खोज्न आग्रह गरेकी हुन् ।

सुकुम्वासी बन्ने रहर कसैको नभएको उल्लेख गर्दै उनले गरिब प्रति जिम्मेवार बन्न आग्रह गरिन् ।

उनले भनिन्, ‘विकल्प बिना सुकुम्वासी बस्ती उठाउने काम बन्द गर । सुकुम्वासी हुनु कसैको रहर होइन बाध्यता हो ! गरिब प्रति जिम्मेवार बन

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img